सम्पादकीय

कोरोना रोकथाम र नियन्त्रणमा अर्जुनदृष्टि जरुरी

सत्ता सञ्चालनका बिभिन्न प्रक्रियाहरु भित्र पछिल्ला दिनहरुलाई हेर्ने हो भने सत्तामा बसेकाहरुले मन खोलेर देश र जनताको लागि काम गर्न सक्ने बातावरण तयार भएको देखिएको छैन् । अहिले सरकार सञ्चालन गरेका प्रधानमन्त्री के.पि. शर्मा ओली...

पुरा पढ्नुहोस
कर्णाली सरकार अक्सिजन थप्नेतिर ध्यान खोइ

कोरोना महामारी सँगै अहिले नेपालको राजनीति खिचातानीले पनि प्रदेश र केन्द्र सरकारलाई बिभिन्न बाहनामा जनता बचाउने भन्दा सत्ता कसरी हत्याउनेतर्फ ध्यान गएको देखिन्छ । जनताको जनमतको कदर गर्नुको साटो पार्टी भित्रै उत्पन्न बिवादका कारण कर्णाली...

पुरा पढ्नुहोस
कोरोना नियन्त्रण प्रभावकारी बनाउ सामान खरिद आफै गर

नयाँ लक्षण सहित दोस्रो चरणको कोरोना संक्रमणको दर छिमेकी मुलुक भारत हुँदै नेपालमा तीब्र रुपमा बढेको छ । नेपाल जस्तो कम विकसित मुलुकका लागि यो निकै चुनौतीको बिषय बनेको भएपनि रोकथाम र नियन्त्रणमा सरकारले...

पुरा पढ्नुहोस
समाजवादको सिढी चढ्न तीनै तहका सरकार प्रमुख,हाकिम, लेखापाल र स्टोरले मोह त्याग्नुपर्छ

यो विषय उठान गर्दा धेरैलाई अचम्म लाग्न सक्छ । विशेष गरेर नेपालमा गणतन्त्र स्थापना भएपछि समाजवादका लागि हामीले यो गणतन्त्रको संस्थागत विकास गर्नुपर्दछ भन्ने मान्यता स्थापना भएको देखिन्छ । नेपालका ठुला राजनीतिक दलहरूले अन्तिम...

पुरा पढ्नुहोस
पालिकामा अक्सिजन र आइसोलेसन छैन कसरी नियन्त्रणमा आउँछ महामारी

दैलेखको सन्दर्भलाई मात्र हेर्ने हो भने कोरोना महामारीको दोस्रो चरणको संक्रणम दैलेखमा तीव्र बन्दै गएको छ । पहिलो चरणमा मृत्युदर कम देखिएको भए पनि दोस्रो चरणमा मृत्युदर बढेको छ । यस्तो महामारीको बेलामा स्थानीय सरकारहरूले...

पुरा पढ्नुहोस
समस्या समाधानमा सहयोगी मनहरु

जीवन एउटा आदर्श हो, एउटा किताब पनि हो । आदर्शलाई मानिसले आफ्नो परिवार, टोल र छिमेकको भलाइका लागि प्रयोग गर्र्यो भने त्यो मानिस मृत्यु पछि पनि निरन्तर परिचित भइरहन्छ । मानिस जन्मेपछि स्वाभाविक रुपमा...

पुरा पढ्नुहोस
घातक बन्दै बिहे, भोज, भतेर र भेटघाट

कोरोना संक्रमण पहिलो चरण भन्दा दोस्रो चरण निकै तीव्र गतिमा फैलिरहेको छ । मानिसहरुको मृत्यु दर पनि पहिलेको भन्दा केही बढेको भन्ने विश्लेषण पनि उत्तिकै मात्रामा गरिएको छ । सरकार लगायतका विभिन्न संयन्त्रहरू कोरोना रोकथामका...

पुरा पढ्नुहोस
दलहरुको सहमती बिग्रदै गए नेपाल थप संकटमा पर्न सक्छ

नेपालमा स्थायी सरकार नभएको र स्थायी सरकार अभाव भएकै कारण विकास निर्माण, सुशासन लगायतका कामहरुमा समस्या भएको भन्दै गरिएको बिगतको बिश्लेषण स्पष्ट बहुमतको सरकार हुँदा पनि फेल खाने अवस्थामा पुग्यो । अहिलेको जटिल परिस्थितीलाई आंकलन...

पुरा पढ्नुहोस
निषेधाज्ञाले संक्रमणको चेन ब्रेक गर्न सक्छ

नेपालमा दोस्रो चरणको कोरोनाको दर निकै छिटो फैलिएको छ र मानिसलाई मृत्युको मुखमा पुर्याउने क्रम पनि बढेको छ । छिमेकी मुलुक भारबाट छिटो नेपाल प्रवेश गरेको पछिल्लो संक्रमण बिशेष गरेर कर्णाली प्रदेश र साविकको...

पुरा पढ्नुहोस
बिपत्तिका बेलामा कुनै पनि सरकार जिम्मेवारीबाट उम्कनु हुँदैन

अहिले कोरोनाको बिपत्ति देखिएको छ । यस्तो महामारीमा जनता कसरी बचाउने भन्नेतर्फ तीनवटै सरकारको ध्यान जानुपर्ने हो । अहिले निर्णय प्रक्रियामा मात्र ध्यान गएर पुग्नेवाला छैन् निर्णय सँगै कार्यान्वयन गर्ने चरणमा सबैको ध्यान जानुपर्ने...

पुरा पढ्नुहोस